अधिगम

Romanized: adhigam, adhigama

अदालतमा न्यायाधीशले कुनै मुद्दाको मिसिलबाट निकालेको निचोड; निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अदालतमा न्यायाधीशले कुनै मुद्दाको मिसिलबाट निकालेको निचोड; निष्कर्ष।
२.
अध्ययन, चिन्तन तथा मनन गर्ने काम।
३.
कुनै व्यापार वा कारोबारबाट हुन आउने लाभ; प्राप्ति; आम्दानी।
४.
चेतना; ज्ञान।
५.
पुग्ने काम; पहुँच।

सम्बन्धित शब्दहरू