अधिगोष्ठी
Romanized: adhigoshthi, adhigoshthee, adhigosthee, adhigosthii
कुनै प्राज्ञिक वा व्यावहारिक विषयमा सो विषयका ज्ञाताहरू भेला भई व्याख्यान, छलफल आदिका माध्यमबाट निष्कर्ष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै प्राज्ञिक वा व्यावहारिक विषयमा सो विषयका ज्ञाताहरू भेला भई व्याख्यान, छलफल आदिका माध्यमबाट निष्कर्ष निकाल्न आयोजित बैठक, सभा वा सम्मेलन; गोष्ठी; सङ्गोष्ठी।