अभिगोष्ठी
Romanized: abhigoshthi, abhigoshthee, abhigosthee, abhigosthii
खास खास विषयहरूका विशेषज्ञहरूको सम्मेलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खास खास विषयहरूका विशेषज्ञहरूको सम्मेलन।
२.
अध्ययन गोष्ठी।
३.
सेमिनार ।