गोष्ठी
Romanized: goshthi, goshthee, gosthee, gosthii
कुनै विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित व्यक्ति वा विद्वान्हरूको औपचारिक बैठक वा सभा; वार्तालाप,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित व्यक्ति वा विद्वान्हरूको औपचारिक बैठक वा सभा; वार्तालाप, परामर्श।
२.
थोरै मानिसहरूको सभा; सानो बैठक।
३.
नौ-दश पुरुष पात्र र पाँच-सात स्त्री पात्र रहने रूपकको एक भेद।