अधिगुप्त
Romanized: adhigupt, adhigupta
राम्ररी लुकाइएको वा बचाइएको; सुरक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी लुकाइएको वा बचाइएको; सुरक्षित।