अनुष्टुप्

Romanized: anushtup, anustup

आठ आठ अक्षरका चार पाउबाट बन्ने, वैदिक कालदेखि आधुनिक भारतीय आर्यभाषाकालसम्म चल्दै आएको, प्रत्येक पाउको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आठ आठ अक्षरका चार पाउबाट बन्ने, वैदिक कालदेखि आधुनिक भारतीय आर्यभाषाकालसम्म चल्दै आएको, प्रत्येक पाउको पाँचौँ अक्षर लघु तथा छैटौं अक्षर गुरु र दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु, अन्य पाउको सातौँ अक्षर गुरु हुनाका साथै विभिन्न पाउका अन्य अक्षर लघु वा गुरु दुवै भई विभिन्न भेद हुन सक्ने एक छन्द।

सम्बन्धित शब्दहरू