अनुष्ण

Romanized: anushna, anushn, anusn, anusna

गरम वा तातो नभएको; नगर्माएको; गर्मी नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गरम वा तातो नभएको; नगर्माएको; गर्मी नहुने।
२.
चिसो; शीतल।

सम्बन्धित शब्दहरू