अत्युष्ण
Romanized: atyushna, atyushn, atyusn, atyusna
ज्यादै तातो; बढ्ता तातेको; अति तप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अति+उष्ण]
1
ज्यादै तातो; बढ्ता तातेको; अति तप्त।