अत्युक्ता
Romanized: atyuktaa, atyukt, atyukta
एक चरणमा दुई अक्षर मात्र हुने छन्दको नाम; वार्णिक छन्दको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक चरणमा दुई अक्षर मात्र हुने छन्दको नाम; वार्णिक छन्दको एक भेद।