अत्युक्तिपूर्ण

Romanized: atyuktipurn, atyuktipoorna, atyuktipoorn, atyuktipuurn

अत्युक्तिले भरिएको; अतिशयोक्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अत्युक्तिले भरिएको; अतिशयोक्ति भएको।

सम्बन्धित शब्दहरू