अत्युक्ति
Romanized: atyukti
कुनै वस्तु, व्यक्ति वा कामकुराका बारेमा वास्तवमा भएभन्दा बढाई चढाईकन गरिने वर्णन; अतिशयोक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु, व्यक्ति वा कामकुराका बारेमा वास्तवमा भएभन्दा बढाई चढाईकन गरिने वर्णन; अतिशयोक्ति।
२.
भन्नुपर्नेभन्दा बढी मात्रामा कुनै कुरा भन्ने काम; त्यस प्रकारको चर्चा वा भनाइ।
३.
गुण वा दोषको बढाईचढाई गरिने प्रसिद्ध एक काव्यालङ्कार।