अभ्युक्ति
Romanized: abhyukti
आलोचना वा व्यङ्ग्यका ढाँचामा बताइएको कुनै कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आलोचना वा व्यङ्ग्यका ढाँचामा बताइएको कुनै कुरा।
२.
कसैका विषय वा सम्बन्धमा भनिएको उक्ति; टीका।