त्रिष्टुप्
Romanized: trishtup, tristup
छन्दशास्त्रअनुसार एक पाउमा एघार अक्षर हुने एक वर्णवृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्दशास्त्रअनुसार एक पाउमा एघार अक्षर हुने एक वर्णवृत्त।