टुप्पो

Romanized: tuppo

लामो आकारको ठोस वस्तुको माथिल्लो अंश; अग्रभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्तूप]

१.
लामो आकारको ठोस वस्तुको माथिल्लो अंश; अग्रभाग।
२.
कुनै रुखको आकाशतिर चुलिएको भाग।
३.
पहाडको चुली; टाकुरो; शिखर।
४.
(विशेषण) टुप्पिएको; मास्तिर बढेको।

सम्बन्धित शब्दहरू