टुपी

Romanized: tupee, tupii, tupi

वैदिक विधिअनुसार शिरमा प्रायः गोपुच्छ प्रमाणको नखौरी राखिएको रौंको समूह; शिखा; चूडा; टुप्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[टुपो+ई]

1
वैदिक विधिअनुसार शिरमा प्रायः गोपुच्छ प्रमाणको नखौरी राखिएको रौंको समूह; शिखा; चूडा; टुप्पी।

सम्बन्धित शब्दहरू