कर्‍यापकुरुप

Romanized: karyaapakurupa, karyaapakurup, karyapakurup, karyapakurupa

कुनै बलियो व्यक्तिलाई उम्कनै नसक्ने गरी समात्ने किसिम; कर्‍याप्पच्याप; कर्‍याककुरुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) कर्‍याप]

१.
कुनै बलियो व्यक्तिलाई उम्कनै नसक्ने गरी समात्ने किसिम; कर्‍याप्पच्याप; कर्‍याककुरुक।
२.
छिटो छिटो गरी कुनै सुकेको झिँजा भाँच्ने किसिमले।

सम्बन्धित शब्दहरू