कर्यापच्याप
Romanized: karyaapachyaapa, karyaapachyaap, karyaapachyapa, karyapachyaapa
हलचल नहुने गरी बेसरी समाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [कर्याप्प+च्याप्प]
1
हलचल नहुने गरी बेसरी समाउँदाको किसिमले।