कर्याप्प
Romanized: karyaappa, karyaapp, karyapp, karyappa
उम्कन नपाउने गरी एक्कासि समाउने ढङ्गले; च्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
उम्कन नपाउने गरी एक्कासि समाउने ढङ्गले; च्याप्प।
२.
दह्रो काठ आदि भाँचिँदा आवाज आउने किसिमले; कर्याक्क।