खर्थ्याप्प

Romanized: kharthyaappa, kharthyaapp, kharthyapp, kharthyappa

कत्ति पनि बाँकी नराखीकन जम्मै खाने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खर्त्याप्+प]

१.
कत्ति पनि बाँकी नराखीकन जम्मै खाने किसिमले।
२.
अर्काको जायजेथा, श्रीसम्पत्ति सबै हडप्ने किसिमसँग; ख्वाप्ल्याक्क।

सम्बन्धित शब्दहरू