घ्याप्प
Romanized: ghyaappa, ghyaapp, ghyapp, ghyappa
अँगालो हाल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
अँगालो हाल्दाको किसिमले।
२.
कुनै चिज धेरै लिँदा वा छोप्दाको किसिमले।