ख्याप्प
Romanized: khyaappa, khyaapp, khyapp, khyappa
गहिरो प्वालमा कुनै वस्तु टम्म मिल्ने गरी पस्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
गहिरो प्वालमा कुनै वस्तु टम्म मिल्ने गरी पस्दाको किसिमले।
२.
धेरै वस्तुबाट थोरै वस्तु झिक्दाको किसिमले।
३.
सुक्दा वा खुम्चिँदाको किसिमले।