ख्वाप्प
Romanized: khvaappa, khvaapp, khwaappa, khvapp
एकैचोटि (कुनै डल्लो खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वाप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ख्वाप्+प]
१.
एकैचोटि (कुनै डल्लो खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वाप्प।
२.
कुनै तिखो वस्तु रोपिने वा पस्ने गरी।