क्याप्प

Romanized: kyaappa, kyaapp, kyapp, kyappa

हात, सनासो आदिले समाउने वा दाँतले एकैपल्ट टोक्ने किसिमले; ट्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. क्याप्+प]

1
हात, सनासो आदिले समाउने वा दाँतले एकैपल्ट टोक्ने किसिमले; ट्याप्प।

सम्बन्धित शब्दहरू