क्वाप्प

Romanized: kvaappa, kvaapp, kwaappa, kvapp

डल्लो खानेकुरो एकै बाजि मुखमा हाल्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. क्वाप्+प]

1
डल्लो खानेकुरो एकै बाजि मुखमा हाल्ने किसिमले।

सम्बन्धित शब्दहरू