घ्वाप्प

Romanized: ghvaappa, ghvaapp, ghwaappa, ghvapp

सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्वाप्+प]

१.
सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी।
२.
भाँडाबर्तन घोप्टिने गरी; भाँडाको वस्तु एकैचोटि पोखिने किसिमले।

सम्बन्धित शब्दहरू