च्वाप्प

Romanized: chvaappa, chvaapp, chvappa, chwaappa

कुनै रसिलो वस्तुको गप्फा मुखमा हाल्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्वाप्+प]

१.
कुनै रसिलो वस्तुको गप्फा मुखमा हाल्ने किसिमले।
२.
गालामा म्वाइँ खाँदा तिखो आवाज आए झै गरी।

सम्बन्धित शब्दहरू