झ्वाप्प
Romanized: jhvaappa, jhvaapp, jhwaappa, jhvapp
अपर्झट बत्ती निभ्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झप्>झ्वाप]
१.
अपर्झट बत्ती निभ्ने किसिमले।
२.
एकाएक ढाक्ने वा छोप्ने गरी।