झप्प
Romanized: jhapp, jhappa
थाहै नपाईकन एक्कासि निद्राले छोप्ने गरी; झपक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
थाहै नपाईकन एक्कासि निद्राले छोप्ने गरी; झपक्क।
२.
एकाएक बत्ती निभेर; भवाप्प ।
३.
लागु पदार्थ आदिले झुमाउने गरी।