झप्पा
Romanized: jhappaa, jhapp, jhappa
पुराणवाचक पण्डितले वा विवाहमा दुलहाले लगाउने पगरीको दायाँबायाँ शृङ्गारका लागि लट्काइने मणि वा फल आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पुराणवाचक पण्डितले वा विवाहमा दुलहाले लगाउने पगरीको दायाँबायाँ शृङ्गारका लागि लट्काइने मणि वा फल आदिका लुर्का; झुप्पा।
२.
अधिकारीहरूले जङ्गी पोसाकका काँधमा जड्ने जरी, बत्तु आदिका झुप्पा।