झप्पु
Romanized: jhappu
साह्रो पिटाइ; झापट; थप्पड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
साह्रो पिटाइ; झापट; थप्पड।
२.
हप्की; खप्की; कँटाइ।
३.
तासमा सुरथको एक्का।
४.
(विशेषण)
बडेमाको; ठुलो ।