चेप्पु

Romanized: cheppu, ceppu

अरूको साँध आफ्नोमा लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अरूको साँध आफ्नोमा लिनु।
२.
अरूलाई हेप्ने दबाउने गर्नु।
३.
कुनै चिजवस्तु खाल्डोमा च्याप्नु।
४.
बढी खाना खानु।

सम्बन्धित शब्दहरू