चेप्नु

Romanized: chepnu, cepnu

कुनै दुइटा वस्तुले बिचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु; करेपमा पार्नु; बेसरी थिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत चिपिट+नु]

1
कुनै दुइटा वस्तुले बिचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु; करेपमा पार्नु; बेसरी थिच्नु।

सम्बन्धित शब्दहरू