चेप्टी
Romanized: chepti, cheptee, cheptii, ceptee
चेप्टो आकारकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चेप्टो+ई]
१.
चेप्टो आकारकी।
२.
नेप्टी ।
३.
(नाम)
कपाल तह लाउन प्रयोग गरिने चेपुवा काँटी; चेपुवा।