चेप्टे

Romanized: chepte, cepte

चेप्टो परेको, चेप्टो आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चेप्टो+ए]

१.
चेप्टो परेको, चेप्टो आकारको।
२.
नेप्टे; थेप्चे।
३.
(नाम) काठ, लुगा, भित्तो आदिका चेप-चेपमा चेप्टिएर बस्ने र मौकामा मान्छेको रगत चुस्ने एक किरो; उडुस ।

सम्बन्धित शब्दहरू