चेप्टो

Romanized: chepto, cepto

थेप्चो परेर अलिअलि फराकिएको; पातलो र सम्म परेको; थिचिएर वा दबिएर नेप्टो परेको; च्याप्टो; थ्याप्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चिपिट]

1
थेप्चो परेर अलिअलि फराकिएको; पातलो र सम्म परेको; थिचिएर वा दबिएर नेप्टो परेको; च्याप्टो; थ्याप्चो।

सम्बन्धित शब्दहरू