चेप्रो

Romanized: chepro, cepro

मुख चोसो पारी लाडे अभिनय गर्ने; चेपारे; चेप्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चिपिट]

1
मुख चोसो पारी लाडे अभिनय गर्ने; चेपारे; चेप्रे।

सम्बन्धित शब्दहरू