जिप्टो

Romanized: jipto

ठगिएको; छकिएको; झुक्किएको; शोषित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठगिएको; छकिएको; झुक्किएको; शोषित।
२.
असफल भएको; विफल भएको।
३.
किचिएको; मिचिएको; थिचिएको।

सम्बन्धित शब्दहरू