घोप्टो

Romanized: ghopto

तलतिर मुख पारेर लडेको वा पछारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत गोप्ता]

१.
तलतिर मुख पारेर लडेको वा पछारिएको।
२.
उभिन्डो परेर रहेको; जमिनतिर मुख फर्केको।

सम्बन्धित शब्दहरू