घोप्नु
Romanized: ghopnu
काँढा, सियो आदिले घोच्नु; खोप्नु; रोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
काँढा, सियो आदिले घोच्नु; खोप्नु; रोप्नु।
२.
अरिङ्गाल, बारुलो आदिले खिल्नु; छेड्नु।