घोप्टिनु
Romanized: ghoptinu
जमिनतिर मुख फर्काएर पस्रनु; घोप्टनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घोप्टो+इ+नु]
१.
जमिनतिर मुख फर्काएर पस्रनु; घोप्टनु।
२.
उभिन्डो पर्नु; उभिन्डिनु।