घोप्टे

Romanized: ghopte

भऱ्याङको मुखमा घोप्टो पारेर लगाइने वा भऱ्याङको सिरान थुन्ने खापा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घोप्टो+ए]

१.
भऱ्याङको मुखमा घोप्टो पारेर लगाइने वा भऱ्याङको सिरान थुन्ने खापा ।
२.
(विशेषण) घोप्टो परेको; उभिन्डिएको।
३.
घोप्टो अनुहार भएको।
४.
जति दिए पनि नपुग्ने वा सबै आफैं खाऊँ भन्ने। स्त्री. घोप्टी।

सम्बन्धित शब्दहरू