घोप्ट्याउनु

Romanized: ghoptyaaunu, ghoptyaunu

घोप्टने पार्नु; उभिन्डो गराउनु; उभिन्डयाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
घोप्टने पार्नु; उभिन्डो गराउनु; उभिन्डयाउनु।

सम्बन्धित शब्दहरू