लिप्टो

Romanized: lipto

ओढ्ने वा फेर्ने काम लिइने, कपडाको सानो टुक्रो वा टालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लिप+टो]

१.
ओढ्ने वा फेर्ने काम लिइने, कपडाको सानो टुक्रो वा टालो।
२.
बिछ्‌याउने सानो चकटी वा सुकुल।

सम्बन्धित शब्दहरू