लिप्सी
Romanized: lipsee, lipshi, lipshee, lipshii
नारीजातिले सौन्दर्यका निम्ति ओठमा दल्ने रातो रङ्गको शृङ्गारसाधन; लिपिस्टिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् लिपस्टिक]
1
नारीजातिले सौन्दर्यका निम्ति ओठमा दल्ने रातो रङ्गको शृङ्गारसाधन; लिपिस्टिक।