लिप्सिनु
Romanized: lipshinu, lipsinu
लिप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
लिप्नु।
२.
(कर्मवाच्य क्रिया)
लिपिनु।
३.
(अकर्मक क्रिया)
कसैसँग ज्यादै लहसिनु; विषयभोगमा आसक्त हुनु।