लिप्सनु

Romanized: lipshanu, lipsanu

बाक्लो लेदो पदार्थ भित्ता आदिमा मसिनो गरी लेस्नु; लेसाइलो पदार्थ घस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [लिप्+नु]

१.
बाक्लो लेदो पदार्थ भित्ता आदिमा मसिनो गरी लेस्नु; लेसाइलो पदार्थ घस्नु।
२.
अरूसँग लहसिनु।

सम्बन्धित शब्दहरू