लिप्त

Romanized: lipt, lipta

लिपपोत गरिएको; लिपेको; पोतेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लिपपोत गरिएको; लिपेको; पोतेको।
२.
दूषित भएको; बिग्रेको।
३.
मिलाइएको; टाँसिएको; जोरिएको।
४.
तत्परताका साथ कुनै काममा लागेको; एकोहोरिएको।

सम्बन्धित शब्दहरू