लिप्टिनु

Romanized: liptinu

खप्टिनु; जोडिनु; टाँसिनु; जेलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत लिप्त+इ+नु]

१.
खप्टिनु; जोडिनु; टाँसिनु; जेलिनु।
२.
लपेटिनु; बेहिनु।

सम्बन्धित शब्दहरू