प्रलिप्त
Romanized: pralipt, pralipta
राम्ररी लिपिएको; लिप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी लिपिएको; लिप्त।
२.
लीन।