अवलिप्त

Romanized: avalipt, awalipta, awalipt, abalipta

लिपिएको; लतपतिएको; लेप लगाएको; दलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लिपिएको; लतपतिएको; लेप लगाएको; दलिएको।
२.
सेखीले विवेकशक्ति गुमाएको; घमन्डले विवेक गर्न नसक्ने; अहङ्कारी।

सम्बन्धित शब्दहरू